किन आवश्यक छ कार्डियाक स्क्रिनिङ? ✅ उच्च रक्तचाप (High BP)✅ मधुमेह (Diabetes)✅ कोलेस्ट्रोल बढी हुनु✅ मोटोपना✅ तनावपूर्ण जीवनशैली✅ धुम्रपान / मद्यपान गर्ने बानी हामी प्रदान गर्छौं: ✔️ विशेषज्ञ हृदय रोग विशेषज्ञबाट परामर्श✔️ आधुनिक उपकरणद्वारा परीक्षण✔️ समयमै रिपोर्ट✔️ स्वास्थ्य सुझाव र जीवनशैली परामर्श